संविधानले नचिनेको कालो चश्मा लगाउने गिरोहले देश चलाएको छः काँग्रेस
काठमाण्डौं– प्रमुख प्रतिपक्षी कांग्रेसले पञ्चायतकालीन भूमिगत गिरोहको शैलीमा संविधान र कानूनले नचिनेको गिरोहले देश चलाउने अभ्यास थालिएको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै काँग्रेस सांसद् खड्कबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा संविधान र कानुनले नचिकाहरूको गिरोह सक्रिय रहेको आरोप लगाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
