SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

राप्रपा सांसद खुस्बु ओलीको प्रधानमन्त्री कार्यालयमा अख्तियारमाथि ९ घण्टा नियन्त्रणबारे प्रश्न

राप्रपाकी सांसद खुश्बु ओलीले प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीलाई करिब नौ घण्टासम्म नियन्त्रणमा राखेको विषयमा स्पस्टीकरण माग गरेकी छन् शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले यदि उक्त समाचार असत्य हो भने सरकारले तत्काल खण्डन गर्नुपर्ने बताइन्।  यस्तै यदि सत्य भए सो संवैधानिक निकायको स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप भएको ठहरिने बताइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी