SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

यसपटकको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी पर्‍यो, झापामा अति भारी वर्षा

काठमाण्डु– यस वर्षको प्रि–मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ ।यस वर्ष औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.५ मिलिमिटर पानी परेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन याममा नेपालमा औसत २२६.३ मिलिमिटर पानी पर्दछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी