SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन स्थलमा घाम पानी रोक्न ‘जर्मन ह्याङ्गर’ लगाइयो

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ । यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू चितवन जान थालेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी