SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङले भने– भात खाएर चिल्लो गाडी चढ्दैमा मान्छे बनिँदैन

श्रम संस्कृतिका दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई भात खाएर चिल्लो गाडी चढ्दैमा मान्छे नबनिने बताएका छन्।  शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै साम्पाङले प्रधानम्त्री सीमा विवादबारे बोलेको अभिव्यक्ति सच्याउनुपर्ने र रेकर्डबाट हटाउनुपर्ने माग बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी