SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

अमेरिकी उपराष्ट्रपति स्विट्जरल्यान्ड नजाने, अमेरिका–इरान शान्ति सम्झौतापछिको कूटनीतिक प्रक्रिया अनिश्चित

काठमाण्डु– अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शुक्रबारका लागि तय गरिएको स्विट्जरल्याण्ड भ्रमण स्थगित गरेका छन् । अमेरिका र इरानबीच हालै भएको सम्झौतापछि अगाडि बढाइने कूटनीतिक प्रक्रियाबारे अनिश्चितता बढिरहेका बेला उपराष्ट्रपति भान्सको स्विट्जरल्याण्ड भ्रमण स्थगित भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी