ट्राफिक कारबाहीबाट एक दिनमा २२ लाख ३९ हजार राजस्व संकलन
काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । सोबाट राज्यकोषमा २२ लाख ३९ हजार राजस्व दाखिला भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
