कक्षा १२ को नतिजा– १७ हजार ७८६ जनाले ल्याए ४ जीपीए, कसरी हेर्ने ?
काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षा सञ्चालन भएको ३५ दिनमा परीक्षाफल प्रकाशित भएको हो । जसअनुसार ६४.३१ प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
