एकैदिन १० हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट
काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १० हजार ५ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्ययसायी महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
