SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

प्रि–ओपनमा १० अंकले बढ्यो सेयर बजार, १ अर्ब २० करोडको कारोबार

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन प्रि–ओपन सेसनमा नेप्से बढेको छ । यस अवधिमा नेप्से १० अंकले बढेर परिसुचक २७११ बिन्दुमा पुगेको छ । यस अवधिमा ६० कम्पनीको १० लाख ६३ हजार कित्ता किनबेच हुँदा १ अर्ब २० करोड ५१ लाखको कारोबार भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी