SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०३:४४ AM · 1 मिनेट पढाइ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षा सञ्चालन भएको ३५ दिनमा परीक्षाफल प्रकाशित भएको हो । जसअनुसार ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । बैशाख १४ देखि २७ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी