फिफा विश्वकप : क्यानडाले कतारलाई ६-० गाेल अन्तरले हरायो
काठमाण्डु– फिफा विश्वकप २०२६ मा क्यानडाले जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६–० को फराकिलो जित निकालेको हो । क्यानडाका जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गर्दा एक गोल उपहार पायो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
