फिफा विश्वकप २०२६- दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
काठमाण्डु– जारी फिफा विश्वकप २०२६मा सहआयोजक मेक्सिकोले सानदार जित निकालेको छ । ग्वाडालजारा स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गरेको हो। यो जित सँगै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिकोको जितमा लुइस रोमोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
