SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ असार २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

आज यी ४ प्रदेशका तराईमा तातो लहर चल्ने, पहाडमा मेघगर्जनसहित वर्षा हुने

काठमाण्डु-हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी , लुम्बिनी प्रदेशको हिमाली साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी