SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

काठमाण्डु महानगरको बजेट रकम २५ अर्ब ८८ करोड

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ रुपैयाँको बजेट ल्याएको छ । कामपाको १९औँ नगर अधिवेशनमा बिहीबार आगामी आवका लागि बजेट प्रस्तुत गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कुल बजेटमध्ये पूर्वाधार विकासमा ६१ प्रतिशत विनियोजन गरिएको बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी