SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

बैंकिङ क्षेत्रमा पारदर्शिता र सुशासनका लागि राष्ट्र बैंकको नयाँ कडाइ

काठमाण्डु – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउन एकीकृत निर्देशन २०८२ मा महत्वपूर्ण संशोधन गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी