SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाण्डु – प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका २–११ सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी