बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. वाग्लेले के–के जवाफ दिए ?
काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा बजेटमाथि उठाइएका प्रश्नहरूको जवाफ दिँदै सरकारले पुँजीगत खर्च वृद्धि, राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने, रोजगारी सिर्जना गर्ने तथा आर्थिक सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
