SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

प्रि–मनसुनमा ४५ वर्षयताकै सर्वाधिक वर्षाको ‘रेकर्ड’

काठमाण्डु – नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी