SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ १२:३० PM · 1 मिनेट पढाइ

शक्तिशाली दुग्ध विकास बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेछ : मन्त्री चौधरी

पाटन – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कानुन संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसानमैत्री नीति तथा कार्यक्रम ल्याइने बताएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी