SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

पोशाकको रकम प्रहरीलाई नै दिन्छौँ, बिचौलियाले चलखेल गर्न पाउँदैनन् : गृहमन्त्री गुरुङ

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेटले परम्परागत ढाँचामा चलिरहेका गृह प्रशासनलाई ‘डिजिटल’ रूपान्तरण गर्ने लक्ष्य राखिएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट अंकहरूको सूची मात्र नभई सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय संकल्प भएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी