SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

पूर्व सभामुख महराद्वारा पार्टीको पदीय जिम्मेवारी परित्याग, अब साधारण सदस्य मात्रै

काठमाण्डु – पूर्व सभामुख कृष्णबहादुर महराले पार्टीको सम्पूर्ण सक्रिय पदीय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । बिहीबार वक्तव्य जारी गर्दै महराले विगत ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएकोमा स्वास्थ्य अवस्थाका कारण पार्टीको पद त्याग्दै अबदेखि साधारण सदस्यको रूपमा मात्र रहने निर्णय गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी