SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

प्रहरीका ३० जना कर्मचारीलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

काठमाण्डु – नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सोही कार्यालयमा ३९औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी