SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या झन्डै दोब्बरले  बढेको छ ।   गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनास थापाले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी