SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

दोधारा-चाँदनी नगरपालिकालाई हस्तान्तरण गरिएको शीतभण्डार सञ्चालनमा नआउँदा किसान भने मर्कामा परेका छन् ।   सुदूरपश्चिम प्रदेशले शीतभण्डार आर्थिक वर्ष २०७९ मा दोधारा चाँदनी नगरपालिकालाई  हस्तान्तरण गरेको थियो ।  प्रदेश सरकारको कूल ६० लाखको लागतमा  निमार्ण पुराभएको शीतभण्डार सञ्चालनमा नआपछि स्थानीय कृषकका आलु तथा प्याज लगायतका तरकारी कुँहिने समस्यामा परेको स्थानीय कृषकहरुले गुनासो गर्न थालेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी