ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालको प्रष्टीकरणः उहाँहरुलाई बचाउन भनेको हुँ
काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको खुट्टा भाभ्ँन दिएको अभिव्यीक्तबारे प्रष्टीकरण दिएका छन् ।बिहीबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले आफ्नो अभिव्यक्तिको उद्देश्य खुट्टा भाँच्ने नभई समयमै काम होस् भन्ने रहेको दाबी गरे ।
