SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

नेप्सेको ओरालो यात्रा जारी

काठमाडौं–सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले साताको तेश्रो कारोबार दिन बिहीबार पनि निरन्तरता पायो ।नेप्से ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा पनि कमी आएको छ । बुधबार ३ अर्ब ६३ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार उक्त रकम घटेर ३ अर्ब ४१ करोडमा झर्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी