SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

विराटनगर उडेको बुद्धको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डु फर्काइयो

काठमाडौं– काठमाण्डुबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्या आएपछि बीचबाटै पुनः काठमाण्डु फर्किएको छ । बिहीबार अपराह्न बरिब १ बजेतिर विराटनगरका लागि उडेको बुद्धको उडान नम्बर ७०७ मा प्राविधिक समस्या आएको हो । जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशुकल आकस्मिक अवतरण गराइएको बुद्ध एयरले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी