SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

तारिखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तारिखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन्। उनको सचिवालयका अनुसार उनी आज दिउँसो रूपन्देही जिल्ला अदालतको अनुमतिअनुसार तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका हुन्। लामिछानेमाथि सहकारी बचत रकम अपचलनसम्बन्धी मुद्दा विचाराधीन रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी