SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

सुशासनको नारा दिएर आएको सरकारले अबण्डामा रकम राखेर अपारदर्शीता देखायोः रास्वपा सांसद् भण्डारी

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् बदनकुमार भण्डारीले अबण्डामा बजेट राखेको भन्दै सरकारको आलोचना गरेका छन् । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि संशोधनकर्ताका तर्फकबाट स्पष्टीकरण सोध्दै भण्डारीले अबण्डामा बजेट राख्नु गलत भएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी