SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

ग्यारेण्टीका साथ भन्छु, १५ वर्ष अर्थतन्त्र सुध्रिनेवाला छैनः मन्त्री पुन

काठमाण्डौं– विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्रमा तत्काल सुधारको सम्भावना नरहेको बताएका छन् । आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन विधेयक शीर्षको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधिसभामा मन्त्री पुनले अर्थतन्त्र तत्काल सुध्रिने छाँट नरहेको स्पष्ट गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी