पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं: भौतिकमन्त्री लम्साल
काठमाण्डु- भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्षको पूर्वाधार बजेट जानाजानी ‘नबुझ्ने’ शैलीमा तयार गरिएको बताएका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले उक्त प्रतिक्रिया दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
