सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भयो : गृहमन्त्री
काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायमा हुने राजनीतिक दबाब र चलखेल अन्त्य भएको दाबी गरेका छन् । विपद् व्यवस्थापन समितिको बिहिबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गलत गर्ने व्यक्ति आफ्नै पार्टीकै रहेपनि नछाड्ने बताए । ‘सेवा नै हाम्रो धर्म हो । सुरक्षा निकायहरू नागरिकको सेवामा खट्ने हो ।
