SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

सरकारलाई नारायणकाजीको सुझावः भारतसँग तत्काल वार्ता गर्नुस्

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा नारायणकाजी श्रेष्ठले चिया निर्यात रोकिएको विषयमा तत्काल भारसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत श्रेष्ठले भारतले अवलम्बन गरेको नीतिका कारण नेपालको चिया उद्योग गम्भीर संकटमा परेकाले समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी