SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

आजपनि घट्यो सुनचाँदीको भाउ

काठमाण्डु – नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार तोलामा १२ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ९७ हजार ३ सय कायम भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी