SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्यालयले संवैधानिक पदाधिकारीसँग बयान लिएको विषयमा सदनमा प्रश्न

नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङ र नेकपाका सांसद रमेश कुमार मल्लले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई बोलाएर बयान लिने र  धम्क्याउने काम गलत भएको बताएका छन्।   उनीहरूले संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिँदै कर्मचारीहरुलाई आतंकित बनाउने काम भइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न माग गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी