विश्वकप फुटबल : उज्वेकिस्तानलाई ३-१ ले हराउँदै कोलोम्बियाको विजयी सुरुवात
काठमाण्डु – फिफा विश्वकप फुटबल प्रतियोगितामा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३–१ को जित निकालेको छ। मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा विश्वकपअन्तर्गत समूह केको रोमाञ्चक खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३–१ को जित निकाल्दै विजयी सुरुवात गरेको हो । कोलोम्बिया जामिन्टोन क्यामपाजले खेलको ९० प्लस ९ मिनेटमा तेस्रो गोल गरेका थिए।
