सकियो ‘क्याप्टेन साब’को छायांकन
काठमाण्डु- चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको छायांकन साउन १० गतेबाट सुरु गरिएको थियो भने दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो । चलचित्रको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो ।
