SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०३:१३ AM · 1 मिनेट पढाइ

रास्वपा प्रथम महाधिवेशन आउन तीन दिन बाँकी, तयारी तीव्र

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ। भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो। उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी