SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित, पानामामाथि घानाको सनसनीपूर्ण जित

काठमाण्डु – फिफा विश्वकप फूटबल प्रतियोगितामा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो । खेलको १२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी