SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०१:४९ AM · 1 मिनेट पढाइ

अमेरिका-इरान ११० दिन लामो युद्ध अन्त्य, अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति पजाकियानले गरे सम्झौतामा हस्ताक्षर

काठमाण्डु – संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले युद्ध अन्त्य गर्न एक अस्थायी सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन्। इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार इरानी राष्ट्रपति मसूद पाज्गियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी