SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

भियतनाममा हराएका ५ सय बढी घरपालुवा बिराला भेटिए , प्रहरीले किन चलायो उद्धार अभियान ?

काठमाण्डु– भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले घरपालुवा बिरालाहरूलाई लक्षित गरी सञ्चालन भइरहेको ठूलो चोरी तथा अवैध व्यापार सञ्जाल भत्काउँदै सयौँ बिरालाहरूको उद्धार गरेको छ । पशु कल्याण समूहहरूका अनुसार यसलाई पछिल्ला वर्षहरूमा देशकै सबैभन्दा ठूलो बिरालोसम्बन्धी उद्धार अभियानमध्ये एक मानिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी