झिनो बिन्दुले बढ्यो सेयर बजार, साढे ३ अर्बको कारोबार
काठमाण्डु– बुधबार सेयर बजार झिनो विन्दुले उकालो लागेको छ । यसदिन नेप्से ०.०८ बिन्दुले बढेर परिसुचक २७०५ कायम भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६३ करोड बराबरको कारोबार भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
