SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ १०:०७ AM · 1 मिनेट पढाइ

भोलिदेखि झापाका सबै चिया उद्योग अनिश्चितकालका लागि बन्द

काठमाण्डु– नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै झापाका चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् । भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चालेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी