SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

श्रम संस्कृति पार्टीका सांसदहरुले गरे बेल घेराउ

काठमाण्डु– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले बेल घेराउ गरेका छन् । विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरुले बेल घेराउ गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी