SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

रास्वपा कर्णाली प्रदेश सभापतिमा खड्का निर्वाचित

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन्। पहिलो प्रदेश अधिवेशनबाट खड्का सभापतिमा विजयी भएका हुन्। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वनचन भएको थियो। कुल ५७८ मतदाता रहेकामा ४०० मत खसेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी