SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी