SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०३:३३ AM · 1 मिनेट पढाइ

मेस्सीको सनसनीपूर्ण प्रदर्शन र ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई हरायो

काठमाण्डु – फिफा विश्वकप २०२६को समूह ‘जे’को खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध ३–० ले पराजित गरेको छ । अमेरिकाको कान्सास सिटीस्थित जीईएचए फिल्ड एट एरोहेड स्टेडियममा बुधबार बिहान भएको खेलमा कप्तान लियोनल मेस्सीले सनसनीपूर्ण प्रदर्शन गरी ह्याट्रिक पूरा गर्दै जित निकालेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी