SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालद्वारा नेपालमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आह्वान

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन् । चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका उनले मंगलबार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै लगानीको आह्वान गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी