SHARE
काठमाण्डुपाटी · मङगलबार २ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

यी हुन् सभामुख आउँदा नउठ्ने दुई मन्त्री

काठमाण्डु– प्रतिनिधिसभामा सभामुख प्रवेश गर्दा आसनबाट नउठेको घटनाले संसदभित्र मर्यादा र आचरणबारे नयाँ विवाद जन्माएको छ। मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्साल र अर्थमन्त्री स्वर्णिम वाग्ले आसनबाट उठेको थिएनन्। सोही घटनाले संसदभित्र मर्यादा र आचरणबारे नयाँ विवाद जन्माएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी